Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री


  • बिहिबार, फाल्गुन ६ २०७७

  • अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री

    काठमाडौं अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालमा उपस्थित हुने भएका छन् ।
    प्रधानमन्त्री ओली आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्ने तय भएको छ ।
    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
    गत माघ १५ गते उक्त मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij