बैतडी – बैतडीमा बाबुले गोली हानी छोरीको हत्या गरेका छन । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षीया छोरी बेलमती महरा (धामी)को गोली हानी छोरीको हत्या गरेका हुन ।शनिवार साँझ पाँच वजे धनवहारले गोली हानी हत्या छोरीको गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने धनवहादुर फरार छन भने प्रहरीले अनुशन्धान अघि बढाएको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
