Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिगमन र प्रतिक्रान्ति विरुद्ध अन्तिमश्वास सम्म लडिरहने छु – प्रचण्ड


  • शनिबार, माघ १७ २०७७

  • प्रतिगमन र प्रतिक्रान्ति विरुद्ध अन्तिमश्वास सम्म लडिरहने छु – प्रचण्ड

    काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा भंग नभएको बताएका छन । आज धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्ड प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए । प्रधानमन्त्री ओलीले संविधान कुल्चिदा संघिय लोकतान्त्रीक गणतन्त्र र जनताका अधिकार संकटमा परेको प्रचण्डको भनाई छ । उनले प्रतिगमन र प्रतिक्रान्ति विरुद्ध अन्तिम श्वास सम्म लडिरहने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij