काठमाडौँ – विप्लव नेतृत्वको समूहका नेता धमेन्द्र वास्तोला पक्राउ परेका छन । पश्चिम कमाण्ड प्रमुख वास्तोला विदेश विभाग प्रमुख समेत हुन । उनी सहित विवेक कुमाल र अन्य केहि कार्यकर्ता समेत पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
