काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आज देशभरका तीन सर तिस निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदेशका कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई परिचालन गरेको छ । काठमाडौंको पाँच नम्बर निर्वाचन क्षेत्रमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने क्षेत्रीय सभापति रमेश खड्काले जानकारी दिए । संसद विधानको विरोधमा कांग्रेसले आन्दोलन घोषणा गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
