Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा दाहाल-नेपाल समूहको वाग्मती प्रदेश संसदिय दलको नेतामा शक्य चयन


  • बुधबार, पुष १५ २०७७

  • नेकपा दाहाल-नेपाल समूहको वाग्मती प्रदेश संसदिय दलको नेतामा शक्य चयन

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी दाहाल – नेपाल समूहको वाग्मती प्रदेश संसदिय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन । मुख्यमन्त्री डेमरमणी पौडेललाई दलको नेताबाट हटाएर शाक्यलाई नेतामा चयन गरेको हो । पौडेल विरुद्ध अविश्वास जस्ताव समेत दर्ता भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij