Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा स्थायी समिति बैठकद्वारा ओली माथी अनुशासनको कारवाही गर्ने निर्णय


  • आइतबार, पुष ५ २०७७

  • नेकपा स्थायी समिति बैठकद्वारा ओली माथी अनुशासनको कारवाही गर्ने निर्णय

    काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही ग् अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।। आन्तरिक विवादले पार्टी गम्भिर मोडमा पुगेको वेला पूर्वनिधारित बैठक वसेको हो । बैठकमा प्रधानमन्त्री ओली सहभागी छैनन । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध खेद व्यक्त गरेको छ । ओली वालुवाटारमै सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij