काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितलनिवास पुगेका छन । सम्बैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन गएका हुन । परिषद्को बैठकले कुनै निर्णय नगरेको बताइएको छ । सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश आए पछि राजनितिक घटनाक्रम तिव्र बनेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
