Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


  • मंगलबार, मंसिर ३० २०७७

  • काठमाडौंको चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

    काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभारमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको च्याङसीटार-५ बस्ने २४ वर्षीय सरोज राई रहेका छन् ।

    बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एक आपसमा सोमबार राति ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij