काठमाडौ – प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर भयो भनेर आलोचना भइरहेको वेला कांग्रेशले आज देशव्यापी शक्ति प्रदर्शन गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुर्व्यवहार वाट जुर्मुराएको कांग्रेसले सरकार भ्रष्टाचारमा लिप्त भएको, कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र कम्युनिष्ट सर्वसत्तावाद लादेको भन्दै गरेको विरोध प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएकाले कांग्रेस उत्साहित छ ।














""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
