Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंसिर २९ गतेको विरोध प्रदर्शनलाई शसक्त बनाउन कांग्रेसको निर्देशन


  • बिहिबार, मंसिर २५ २०७७

  • मंसिर २९ गतेको विरोध प्रदर्शनलाई शसक्त बनाउन कांग्रेसको निर्देशन

    काठमाडौं – नेपाली कांग्रेसले मंसिर २९ गते देशको ७७ जिल्लामा विरोध प्रदेशनलाई व्यापक बनाउन कार्यकर्तालाई निर्देशन दिएको छ । विहिवार वसेको पदाधिकारी बैठकले विरोध कार्यक्रममा केन्द्रीय नेताहरुलाई परिचालित हुन समेत भनेको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल माथी भएको दुर्यवहार र गिरफ्तारी, कोभिड नियन्त्रणमा सरकारको उदासिनता, बढ्दो भ्रष्टाचार लगाएको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij