Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंसिर २९ गते कांग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने


  • शुक्रबार, मंसिर १९ २०७७

  • मंसिर २९ गते कांग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं – नेपाली कांग्रेसले सरकार विरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । आज वसेको पदाधिकारी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल माथी तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो । तनहुँ घटना पछि आक्रोशित बनेको कांग्रेस सरकार विरुद्ध सडकमै उत्रिन लागेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij