काठमाडौ – राष्ट्रपति विधादेवी भण्डारीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेका छन । नेकपामा विवाद चर्किएको वेला भएको भेटलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारी विच पनि भेटघाट भएको थियो । नेकपा विवाद मिलाउन राष्ट्रपति सक्रिय भएको भन्दै आलोचना हुँदै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
