काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक सकिएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिवेदन पेश गरेका छन । अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको र ओलीले प्रस्तुत गरेको प्रतिवेदन माथी मंसिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
