Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालय बैठक सुरु : प्रधानमन्त्री ओली प्रतिवेदन पेश गर्दै


  • शनिबार, मंसिर १३ २०७७

  • नेकपा सचिवालय बैठक सुरु : प्रधानमन्त्री ओली प्रतिवेदन पेश गर्दै

    काठमाडौं – नेपाल कम्युनिट पार्टी को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदन पेश गरिरहेको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन । अर्का अध्यक्ष पुष्पकमल दाहालले एकल प्रस्ताव ल्याए पछि त्यसको प्रति उत्तरमा ओलीले आज छुट्टै प्रतिवेदन पेश गरेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij