Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोकुल बाँस्कोटा विरुद्ध पनौतीमा पर्चा वितरण !


  • सोमबार, मंसिर ८ २०७७

  • गोकुल बाँस्कोटा विरुद्ध पनौतीमा पर्चा वितरण !

    काठमाडौं – पूर्व संचार मन्त्री एवं नेकपा नेता गोकुल बाँस्कोटा विरुद्ध पनौतिमा पर्चा वितरण गरिएको छ । सोमवार बाँस्कोटाले विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो । त्यस अघि कार्यक्रम स्थलमा उनी विरुद्ध पर्चा वितरण गरिएको हो । पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भनि प्रश्न गरिएको छ । पर्चामा प्रयोग भएको भाषा शैली पूर्व माओवादीले गर्ने जस्तो भएको कार्यक्रममा सहभागीले टिप्पणी गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij