Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणवाट दुई वरिष्ठ चिकित्सकको निधन


  • मंगलबार, मंसिर २ २०७७

  • कोरोना संक्रमणवाट दुई वरिष्ठ चिकित्सकको निधन

    काठमाडौं – कोरोना संक्रमणबाट नेपालका दुई वरिष्ठ चिकित्सको निधन भएको छ । इसान वाल तथा प्रसुति अस्पतालको अध्यक्ष समेत रहेका वरिष्ठ चिकित्सक नारायण बहादुर थापा र त्रिवि शिक्षण अस्पतालमा सेवारत डा. सुनिल झा को निधन भएको हो । झा वरिष्ठ मुटुरोग विषेशज्ञ हुन भने थापा वाल रोग विषेशज्ञ हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई चिकित्सको निधन भएको औपचारिक जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij