Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणवाट थप ९ जनाको मृत्यु भएसंगै कूल १२ सय ३० जनाको मृत्यु


  • सोमबार, मंसिर १ २०७७

  • कोरोना संक्रमणवाट थप ९ जनाको मृत्यु भएसंगै कूल १२ सय ३० जनाको मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट नौ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११९७ जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २१०९९७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलकभर ३ ३३ ७ ९ जना सक्रिय संक्रमित रहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij