काठमाडौं – मौसममा आएको परिवर्तनका कारण देशभर चिसो वढ्को छ । उच्च हिमाली भागहरुमा हिमपात भएको छ । हुम्ला, डोल्पा, मुगु लगाएतका जिल्लामा भएको हिमपातले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा वदली भए पछि चिसो वढेको छ । अघिल्ला वर्ष भन्दा यस वर्ष मंसिर मै हिमपात भएको हो ।
फाइल तस्वीर
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
