काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमसंग भेटवार्ता गरेका छन । वार्ता पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा केन्द्रीत थियो ।
ओलीले गौतमलाई दाहालले पेश गरेको प्रस्ताव फिर्ता लिने वातावरण बनाइदिन आग्रह गरेका छन । गौतमले ओलीलाई गालि गलौच त्यागेर सच्चिन सुझाव दिएका थिए । ओलीले हिजो साँझ राष्ट्रपति विधादेवी भण्डारी संग भेटवार्ता गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
