काठमाडौं – तिहारको चौथों दिन आज गोरु तिहार एवं गोर्वधन पुजा गरिदैं छ । आजको दिन गोरुको पुजा गर्नुका साथै गोर्वधन पहाडको प्रतिक बनाइ पुजा गरिन्छ । आज पनि घर – घरमा दिपावली गर्ने चलन छ । आजको दिन देउसी खेल्ने चलन भए पनि कोरोना संक्रमणका कारण सरकारले प्रतिबन्ध लगाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
