Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट तिहार सुरु, कागको पुजा गरिदै


  • शुक्रबार, कार्तिक २८ २०७७

  • आजबाट तिहार सुरु, कागको पुजा गरिदै

    काठमाडौ – हिन्दुहरुको महान चाढ तिहार आजवाट सुरु हुँदै छ । आज पहिलो दिन काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा कागको पुजा गरी मिठो खान दिन्छ । कागलाई खवर पुर्‍याउने यमदुतका रूपमा पुजा गरिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij