पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभर १४ हजार २०९ नमुना परीक्षण गर्दा पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । यो अहिले सम्मकै सबै भन्दा वढी संख्या हो । यो संगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ भने कूल संक्रमित एक लाख नजिक पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
