Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्यटन मजदुरहरुले रोजगारी खोसिएको भन्दै काठमाडौंमा गरे प्रदर्शन


  • आइतबार, असोज ११ २०७७

  • पर्यटन मजदुरहरुले रोजगारी खोसिएको भन्दै काठमाडौंमा  गरे प्रदर्शन

    काठमाडौं –पर्यटन मजदुरहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा उनीहरुले ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका पप्पलेटसमेत प्रदर्शन गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij