Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अङरिता शेर्पा ‘हिम चितुवा’ को राजकीय सम्मानका साथ अन्तेष्टि गरिने


  • मंगलबार, असोज ६ २०७७

  • अङरिता शेर्पा ‘हिम चितुवा’ को राजकीय सम्मानका साथ अन्तेष्टि गरिने

    काठमाडौँ – कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

    शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij