काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार उपत्यकामा ७ सय ६७ जना संक्रमित थपिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
