Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारसँग डा. गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग


  • शुक्रबार, असोज २ २०७७

  • सरकारसँग डा. गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

    काठमाडौं– जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । भदौ २९ गतेदेखि डा.केसी जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा १९ औँ पटक अनसन सुरु गरेका हुन् ।
    नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहबारे सरकारले हालसम्म कुनै चासो व्यक्त नगरेको भन्दै ध्यान आक्रमण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिको छ ।
    सरकारलाई डा. केसीका जायज माग वार्ताद्वारा सम्बोधन गर्न संघले आग्रह गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij