Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेश महामन्त्री कोइराला अस्पताल भर्ना


  • बुधबार, भाद्र ३१ २०७७

  • कांग्रेश महामन्त्री कोइराला अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शसाङ्क कोइराला गए रति अस्पताल भर्ना भएका छ । राति ज्वरो वढेपछि महामन्त्री कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो । उनलाई केहिदिन अघि कोराना संक्रमण देखिएको थियो । कोइरालाको अवस्था सामान्य छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij