काठमाडौं – खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन् ।
पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा लेनदेन गर्दै गर्दा अख्तियार पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
