काठमाडौं – तीन साता देखि जारी निशेधाज्ञा भोलीवाट खुल्ने भएको छ । चौतर्फि दवाव पछि सरकारले भोली देखी सर्त सहित सवारी र व्यवसाय चल्न दिने निर्णय भएको हो । सवारी साधनया जोरविजोर प्रणाली लागू गरिएको छ भने अन्य व्यवसाय स्वास्थ्य सर्तकता र भौतिक दुरी कायम गरेर चल्न दिने निर्णय भएको छ । उपत्यका प्रवेशमा भने कडाई गरिने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
