काठमाडौं – पछिल्लो २४ घण्टामा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन । १ हजार ८ सय १४ निको भएर डस्चार्ज भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
