Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१ हजार ४१ संक्रमित थपिए, उपत्यकामा ४ सय ६ जनामा संक्रमण


  • शनिबार, भाद्र २० २०७७

  • १ हजार ४१ संक्रमित थपिए, उपत्यकामा ४ सय ६ जनामा संक्रमण

    काठमाडौ – पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै कूल ४५ हजार २ सय ७७ पुगेको छ । काठमाडौं उपत्यकामा ४ सय ६ जना संक्रमित थपिएको छ । १ हजार ५ सय ६६ लाई निको भएपछि डिस्चार्ज भएका छन । हाल सम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij