Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१३ सय ५९ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या ४४ हजार २३६


  • शुक्रबार, भाद्र १९ २०७७

  • १३ सय ५९ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या ४४ हजार २३६

    काठमाडौ – पछिल्लो चौविस घण्टामा १३ सय ५९ जना नयाँ कोटोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij