काठमाडौं – मच्छिन्द्रनायको रथ थाल्ने क्रममा विहिवार दिउदो तनाव उत्पन्न भएपछि शुक्रवार रिङरोड भित्रको क्षेत्रमा स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कोरोना संक्रमणका कारण निषेधाज्ञा उलंघन गर्दै जात्रा अघि बढाइए पछि विहिवार तनाव उत्पन्न भएको थियो । शुक्रवार थप तनावपूर्ण अवस्था आउन सक्ने भएकाले कर्फ्यू आदेश जारी गरिएको स्रोत जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
