Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमितको संख्या ४० हजार नाध्यो,पछिल्लो २४ घण्टामा १ हजार ६९ थपिए


  • मंगलबार, भाद्र १६ २०७७

  • कोरोना संक्रमितको संख्या ४० हजार नाध्यो,पछिल्लो २४ घण्टामा १ हजार ६९ थपिए

    काठमाडौं – पछिल्लो चौविस घण्टामा १ हजार ६९ संब्रपित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । अहिले ४० हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेका छन । देशभरका संस्थागत आइसोलेसन १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० रहेका छन् । आजसम्म देशभर ७ हजार ३९० जना क्‍वारेन्टिनमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij