काठमाडौँ — मुलुकभर २४ घन्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ८१ सहित १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३४४ महिला र ७२५ जना पुरुष रहेका छन् ।
संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
