Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु


  • मंगलबार, भाद्र ९ २०७७

  • पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु

    काठमाडौं – आज कोरोना संक्रमणवार ७ जनाको मृत्य भएको छ । मृत्यु हुनेमा काठमाडौंका तीन जना छन । मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij