Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रकविको निधन


  • मंगलबार, भाद्र २ २०७७

  • राष्ट्रकविको निधन

    काठमाडौ – राष्ट्र कवि माधव प्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षिय राष्ट्रकविको आफ्नै निवास मंगलवार साँझ निधन भएको हो । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । नेपाली साहित्य क्षेत्रका मूधन्य स्रष्टा घिमिरेको निधन अपुरणिय क्षति पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij