Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुर र बुटवलमा गरी तीन जनाको मृत्यु


  • बुधबार, साउन २८ २०७७

  • ललितपुर र  बुटवलमा गरी तीन जनाको मृत्यु

    दुईमा कोरोना संक्रमण एक जनाको रिपोर्ट आउन बाँकी

    काठमाडौं – ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । साउन १८ गते अस्पताल गएकी ३८ वर्षिय युवतीको निधन भएको हो ।

    गए राति बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको हो । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij