Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेडिसिटी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु


  • सोमबार, साउन २६ २०७७

  • मेडिसिटी अस्पतालमा  कोरोना संक्रमित वृद्धको मृत्यु

    काठमाडौं – ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ। निमोनिया र मधुमेहको  रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

    सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij