Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाटन अस्पतालमा एक संक्रमितको मृत्यु


  • शुक्रबार, साउन २३ २०७७

  • पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

    काठमाडौँ — पाटन अस्पतालमा ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका ४५ वर्षीय पुरुषको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

    पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा सारिएको स्रोतले जानकारी दियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij