काठमाडौं– ४ः३५ माकाठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो।
केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
