Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंबाट करिव १५ किलो सुन बरामद


  • मंगलबार, साउन १३ २०७७

  • काठमाडौंबाट करिव १५ किलो सुन बरामद

    काठमाडौं – सुनको भाउ आकासिएको वेला काठमाडौवाट ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । कमलादीवाट करिव १५ किलो सुन वरामद भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij