Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री भन्छन : अयोध्या नेपालमै छ, भारतले नक्कली खडा गर्यो


  • सोमबार, असार २९ २०७७

  • प्रधानमन्त्री भन्छन : अयोध्या नेपालमै छ, भारतले नक्कली खडा गर्यो

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै रहेको र भारतले दावी गरेको अयोध्या नक्कली भएको बताएका छन । प्रधानमन्त्रीले भारतले त्यसरी नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाए ।
    प्रधानमन्त्रीले सक्कली अयोध्या विरगञ्जमा पर्ने पनि बताए । प्रधानमन्त्रीले भारतमा रहेको भनिएको अयोध्यावारे विषण विवाद रहेको बताउँदै नेपालको अयोध्याका बारेमा कुनै विवाद नभएको बताए । भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले अयोध्या नेपालमा रहेको अभिव्यक्ति दिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij