Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुभुमा एकै घरका दशजनामा कोरोना संक्रमण


  • आइतबार, असार २८ २०७७

  • लुभुमा एकै घरका दशजनामा कोरोना संक्रमण

    काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका लुभुमा एकै घरका १० जनामा कोरोना संक्रमण देखिएको छ । वयोदा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पछि परिवारका अन्य ७ जनामा पनि संक्रमण देखिएको हो ।
    भाडामा बस्ने दुई समेतलाई संक्रमण देखिए पछि सवै घरमा दश जनामा संक्रमण पुष्टी भएको हो । लुभुमा आजै अन्य दुईमा पनि संक्रमण पुष्टी भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij