Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा


  • बिहिबार, असार १८ २०७७

  • राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा

    काठमाडौं – सतारुद दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन । प्रधानमन्त्री एव अध्यक्ष केपी शर्मा ओलीसंग छलफल पछि प्रचण्ड राष्ट्रपति भेटन गएका हुन । केहि समय अघि प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिलाई भेटेर फर्किएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij