Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो


  • मंगलबार, असार ९ २०७७

  • नेपालमा  थप ५३८ जनामा कोरोना संक्रमण,  संक्रमितको संख्या १० हजार नाघ्यो

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
    मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij