Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालमा कोभिड – १९ का संक्रमित १० हजार नजिक


  • आइतबार, असार ७ २०७७

  • नेपालमा कोभिड – १९ का संक्रमित १० हजार नजिक

    काठमाडौं – नेपालमा कोरोना संक्रपितको संख्या दश हजार नजिक पुगेको छ । आइतबार थप ४२१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संसै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।

    आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij