Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खण्डग्रास सूर्यग्रहण जारी, काठमाडौमा ८८ प्रतिशत सुर्य ढाकियो


  • आइतबार, असार ७ २०७७

  • खण्डग्रास सूर्यग्रहण जारी, काठमाडौमा ८८ प्रतिशत सुर्य ढाकियो

    काठमाडौं – नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ ।
    मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij