Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १६ पुग्यो


  • बिहिबार, जेष्ठ २९ २०७७

  • कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १६ पुग्यो

    काठमाडौ – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानी गाँउपालिकामा क्वारेन्टीनमा रहेका व्यक्तिको निधन भएको थियो। ५७ वर्षिय मृतक बुटबलमा उपचार गराएर फर्किदा वाटैमा मृत्यु भएको थियो । उनको पिसिआर परिक्षणमा संक्रमण पुष्टी भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij